सन्दीप लामिछानेले ३ विकेट लिए

काठमाडाैं | फागुन २, २०७९

सन्दीप लामिछानेले ३ विकेट लिए

 आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाविरुद्ध सन्दीप लामिछानेले ३ विकेट लिएका छन् । 

 

निर्धारित १० ओभर बलिङ्काक्रममा लामिछानेले १० औं ओभरको अन्तीम बलमा तेस्रो विकेट लिएका हुन् । उनले ६६ रन दिएका हन् । 

 

हालसम्म ४९ औं ओभरमा ८ विकेट गुमाएर नामिबियाले २ सय ७९ रन बनाएको छ । 
 

गण्डकीः   गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । सुक्खा याम लम्बिँदा डढेलोका घ...

थप पढ्नुहोस्

बझाङ:    बझाङ प्रदेश सभा सदस्यको मतगणनामा एमाले र कांग्रेस उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ । मत गणनाका क्रममा कहिले कांग्रेस उम्मेदवार अभिषेक सिंह र कहिले एमाले उम्मेदवार दमन भण्डारीले अग्रता ...

थप पढ्नुहोस्

इलाम:    इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले तीन हजार ३५७ मतले अग्रता कायमै राखेका छन् ।  पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १० हजार ४१९ मतसहित अग्रता कायमै राख्द...

थप पढ्नुहोस्