पोखरामा भूकम्पको धक्का
पाेखरा | माघ १०, २०७९

पोखरा: पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ ।
दिउँसोको २ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । करिब ४ सेकेन्ड भूकम्पको धक्का महसुस गरिएको थियो । हाल सम्म कुनै मानविय क्षति भएको छैन् ।
कावासोती: राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेको नारायणगढ बुटवल सडक योजनाको काम चाँडो सम्पन्न गर्न सडक निर्माण र सरोकारवालाले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको ध्यानाकर्षण गराएका छन् । ...
बलेवा: मध्य पहाडी लोक मार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । मध्य पहा...
ढोरपाटन: अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । यो गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरुको र बर्खामा गर्मी छल्न आउनेहरुको यहाँ भीड ...