चिप्लेढुंगामा एकापसमा स्कुटर ठोक्किए, चालक मिलेर गए

पाेखरा | पुस ३०, २०७९

चिप्लेढुंगामा एकापसमा स्कुटर ठोक्किए, चालक मिलेर गए


पोखराको चिप्लेढुंगामा व्यस्त सडकबीच २ स्कुटर एकापसमा ठोक्किएका छन् । स्कुटर ठोक्किँदा एउटामा बढी नै क्षति भएको छ भने अर्काे स्कुटर सामान्य अवस्थामा छ । 

 

दुर्घटनामा दुबै स्कुटरका चालकको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

‘दुर्घटना भएपनि चालक सकुशल छन्, उनीहरु आफै मिलेर सवारीसाधन मर्मत गर्ने सहमति भएको छ’ प्रहरी वरिष्ठ नायब निरीक्षक शिव पाठकले भने । 

 

व्यस्त बजारमा भएको दुर्घटनापछि चालकबीच सहमति भएकाले थप प्रक्रियामा जानु नपरेको कार्यालयले जानकारी दिएको छ । 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्