सभा, सेमिनार, स्वागत कार्यक्रममा नबोलाइदिनुहोलाः मेयर आचार्य
काठमाडाैं | जेठ १७, २०७९
पोखरा: पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले अत्यावश्यकबाहेकका कुनैपनि कार्यक्रममा नबोलाइदिन सर्वसाधारणसमक्ष अपील गरेका छन् ।
पदभारपछि अब काम गर्नुपर्ने बेला भएको भन्दै मेयर आचार्यले उद्घाटन, सभा, सेमिनारलगायतका कार्यक्रममा नबोलाउन आग्रह गरेका हुन् । ‘तपाइहरुको अमूल्य मतको कदर गर्दछु’ आचार्यले भनेका छन् ‘अब काम गर्न दिनुहोस् ।’
उनले नगरवासीसमक्ष अब योजना तथा कार्यक्रममा जुट्ने समय भएको भन्दै अनावश्यक काममा नअल्झाउन र सुझाव दिनसमेत अनुरोध गरेका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

