तारा एयरको जहाजमा चिल ठोक्कियो
हुम्ला | मंसिर २१, २०७९
हुम्ला: नेपालगञ्जबाट हुम्लाको सिमकोट उडेको कार्गो जहाजमा चिल ठोक्किएको छ ।
तारा एयरका एक कर्मचारीका अनुसार अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको करिब १ बजेतिर आकाशमा चिल ठोक्किएको हो ।
चिल ठोक्किदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको बताइएको छ भने जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना रहेका थिए ।
कास्की: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधिले पोखरा रङ्गशालास्थित क्रिकेट खेल मैदानको आज निरीक्षण गरेका छन् । आइसिसीको टोलीले सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्वकपका ...
काठमाडौं: स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिलगायत आवासीय चिकित्सकका छ वटा सङ्घ संस्थाले आवासीय चिकित्सकको निर्वाह भत्तामा एकरुपता नल्याए सडकमा उत्रिन बाध्य हुने बताएका छन् । सामूहि...
ढोरपाटन: बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन् । स्थानी...