आतिसबाजीसँगै पोखरामा नवौं राष्ट्रिय खेलकुद सुरु (तस्बिरहरु)
पाेखरा | असोज २८, २०७९
पोखरा: ३९ वर्षपछि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ ले एक समारोहकाबीच नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
सोही अवसरमा आतिसबाजी गरिएको थियो । समारोह व्यवस्थापन उपसमितिका संयोजक एकेन्द्र कुँवरका अनुसार करिब १२ लाखको आतिसबाजी गरिएको हो ।
हेर्नुहोस् तस्बिरहरु:-















काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

