जलमग्न पोखरा !

पाेखरा | भदौ २६, २०७९

जलमग्न पोखरा !

पोखरा  : दिउँसो ४ बजेपछि परेको अविरल वर्षाका कारण पोखरा बजार क्षेत्र जलमग्न बनेको छ । 

 

अविरल वर्षाका कारण पोखराको पालिखेचोक, महेन्द्रपुल नयाँबजार, चिप्लेढुुङ्गा, न्युरोड, पृथ्वीचोक लगायतका मुख्यबजार क्षेत्रमा सडक नाली भन्दा बाहिर पानी बग्दा जलमग्न बनेको हो । 

 

सडकमा पानी बग्दा पैदल यात्रुहरु बढी प्रभावित बनेका छन् । 

 

हेरौ तस्बिर 

 

 

 

 

 


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्