पोखरामा फुुडगञ्जको शाखा

पाेखरा | साउन ३१, २०७९

पोखरामा फुुडगञ्जको शाखा


पोखरामा अनलाइन फुुड डेलिभरी कम्पनी ( फुुडगञ्ज)ले  शाखा कार्यालय स्थापना गरेको छ । 


फुुडगञ्ज कम्पनीले स्थापनाको छोटो समयमा नै केन्द्रिय कार्यालय काठमाडौँ सहित ललितपुुर र नेपालगञ्ज शाखा विस्तार गरी सेवा प्रदान गरिरहेको  थप शाखाको रुपमा पोखरामा पनि सेवा विस्तार गरेको कम्पनीले जनाएको छ । 


पोखराका ग्राहकहरुलाई मध्यनजर गरी कम्पनीले पहिलो महिनना १५-२५ प्रतिशत सम्म क्यासब्याकका साथै फ्रि डेलिभरीको विशेष छुट दिने तयारी कम्पनीका प्रवन्ध निर्देशक सुुरज थापा मगरले बताए । 


कम्पनीले उपत्यकाभित्र बिहान ३ बजेसम्म र नेपालगञ्जमा बेलुुका १० बजेसम्म सेवा प्रदान गर्दै आएको छ । प्रवन्ध निर्देशक मगरका अनुुसार पोखरामा बेलुका १० बजेसम्म सेवा प्रदान गर्छौ । 


पोखरामा शाखा विस्तारसँगै फुुड डेलिभरीसँगै अन्य फरक खालको सेवा पनि उपलब्ध गराउने कम्पनीको तयारी रहेको छ । 

झापा : एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ ।   मृत्यु हुनेमा मोरङ जिल्ला केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ...

थप पढ्नुहोस्

काठमाडौँ:  नेपाल प्रहरीका दुईजना एआईजीको विभाग हेरफेर भएको छ ।   अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ ...

थप पढ्नुहोस्