विरौटामा एडुब्रिज कन्सल्टेन्सीको नयाँ शाखा

आइतबार शाखाको उद्घाटनसँगै शैक्षिक मेला

पाेखरा | मंसिर १२, २०८२

विरौटामा एडुब्रिज कन्सल्टेन्सीको नयाँ शाखा

पोखरा:  एडुब्रिज कन्सल्टेन्सीले स्थापनाको २५ औं वर्षको अवसर पारेर पोखरा महानगरपालिका–१७ विरौटामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 


काठमाडौंमा प्रधान कार्यालय रहेको एडुब्रिजले पोखराको विरौटामा आठौं शाखा सञ्चालनमा ल्याएको हो ।  


शाखाको आइतबार एक कार्यक्रमका बिच उद्घाटन गर्ने शाखाका प्रवन्धक निर्देशक किसान सुनारले जानकारी दिए । 


‘काठमाडौं लगायत देशको विभिन्न जिल्लामा शाखा रहेको एडुब्रिज कन्सल्टेन्सीले पोखरा विरौटामा शाखा सञ्चालनमा आएको छ, सुनारले भने,‘आइतबार औपचारिक रुपमा शाखाको उद्घाटन गर्दै वैदेशिक उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिने उद्धेश्यसहित शैक्षिक मेला समेत आयोजना गरेका छौं ।’


उनले विद्यार्थीहरुलाई शैक्षिक पृष्ठभूमि, रुचि र करियरको आकाक्षाका आधारमा उपयुक्त शैक्षिक संस्था छनोट गर्न सहयोग पु¥याउने बताए । 


एडुब्रिज कन्सल्टेन्सीले अस्टेलिया, युके, जापान र युरोपमा वैदेशिक उच्च शिक्षाका लागि जाने नेपाली विद्यार्थी र अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई नेपालको विभिन्न क्षेत्रमा अध्यापनमा ल्याउन सजकिरण गर्ने छ । 


कन्सल्टेन्सीले विभिन्न देशका अस्टेलिया, युके, जापान, युरोप र युएईको विभिन्न युनिभसिटीको प्रतिनिधि संस्थाको रुपमा गण्डकी प्रदेशको यस कार्यालयले सहजिकरण गर्नेछ । 

 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्