फलोअप: ६ दिनदेखि हराएकी बालिका परिवारको सम्पर्कमा
पाेखरा | जेठ २८, २०८२
पोखरा: पोखरामा विद्यालयबाट घर हिडेकी एक बालिका ६ दिन पछि सम्पर्कमा आएकी छन् ।
पोखरा महानगरपालिका १ बगरस्थित संस्कृत माविमा पढ्दै आएकी १२ वर्षिय पूर्णिमा तामाङ शुक्रबार विद्यालय छुट्टिभएपश्चात सम्पर्क विहिन भएकी थिइन् ।
बुबा भीमबहादुर तामाङले बुधबार उनी सम्पर्कमा आएको र परिवारको जिम्मामा रहेको बताए । पोखरा १ सिम्पानी निवासी उनलाई ६ दिनदेखी खोजी गरेपनि भेटिएको थिएन ।
यो पनि पढ्नुहोस
म्याग्दी: म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिम...
काठमाडौं: बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा ...
काठमाडौं: आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी...

