कांग्रेस संसदीय दलको बैठक शनिबार

काठमाडाैं | जेठ ३, २०८२

कांग्रेस संसदीय दलको बैठक शनिबार

काठमाडौं:  सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार (जेठ ३) बस्ने भएको छ । 


कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने जानकारी दिए ।


बैठकमा आउँदो आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचारविमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए ।

काठमाडौंः  प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले पहिलो साता राम्रो ग्रसकलेक्सन गरेको छ ।  पहिलो साता यो चलचित्रले पाँच करोड ७५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माणपक्षले जनाएको ...

थप पढ्नुहोस्

काठमाडौंः   नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ।  शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपालको सुपर थ्री यात्रा तय भएको हो। यो नतिजापछि ने...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पु...

थप पढ्नुहोस्