पोखरा रङ्गशालामा हुने विराट चक्र स्थगित

पाेखरा | फागुन ७, २०८१

पोखरा रङ्गशालामा हुने विराट चक्र स्थगित

पोखरा रंगशालामाको प्रशिक्षण मैदानमा आयोजना हुने भनिएको विराट चक्र विज्ञान कार्यक्रम तत्कालका लागि रोकिएको छ ।

 

आयोजकले विज्ञप्ती जारी गर्दै मौसम र प्राविधिक कारणले स्थगित गरिएको जनाएको हो । 

 

यद्यपी खेलकुद मैदानमा कार्यक्रम गर्न लागिएको भन्दै यसअघि विरोध भएको थियो ।

 

गण्डकी स्वाजागरको फागुन ११ गतेदेखि १७ गतेसम्म आयोजना हुने भनिएको उक्त कार्यक्रम तत्कालका लागि स्थगित गरिएको आयोजकले उल्लेख गरेको छ ।

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्