मुवाँथाई संघ गण्डकीको संयोजकमा मिलन

पाेखरा | भदौ ५, २०८१

मुवाँथाई संघ गण्डकीको संयोजकमा मिलन

पोखरा:   ​ गण्डकी प्रदेश मुवाँथाई संघको संयोजकमा मिलन थापा चयन भएका छन् । पोखरामा आज (बुधबार) सम्पन्न भएको गण्डकी प्रदेश मुवाँथाई संघ तदर्थ समितिको भेलाले थापालाई संयोजनमा चयन गरेको हो । 


मुवाँथाई संघको सहसंयोजकमा सुनिल तिमिल्सिना रहेका छन् । यस्तै सदस्यहरुमा धनबहादुर पुन, माउ तमु, रुपक नेपाली, शिव हिताङ, रिना गुरुङ, डेक पुन, आशिष श्रीस, पदमा थापा, सरस्वती गुरुङ, प्रदिप गुरुङ, सुन्दर गिरी र विक्की कुँवर रहेका छन् ।

 

तदर्थ समितिले प्रथम अधिवेशन गर्ने गरी समिति गठन गरिएको गण्डकी प्रदेश मुवाँथाई संघले जनाएको छ । 

पोखरा:  रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना  गर्ने भएको छ ।  झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ ।  पोखरा–३ नदी...

थप पढ्नुहोस्

पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ ।   भोली (सोमबार) बाट सुरू हुन...

थप पढ्नुहोस्