तनहुँमा ५ जुवाडे पक्राउ

तनहुँ | असार २३, २०८१

तनहुँमा ५ जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

 

ब्यास नगरपालिका–१२ छिर्कनस्थित ५७ वर्षीया पूर्णमाया थापाको घरमा जुवाखालबाट थापासहित ५ जनालाई पक्राउ गरिएको हो ।

 

उनीहरूको साथबाट नगद रु ३ हजार ३ सय २० रूपैयाँ र १ बुक तास बरामद गरेको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ:  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा भएका भ्रष्टाचार काण्डको अनुसन्धान गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।   प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको वि...

थप पढ्नुहोस्

काठमाडौं:    नेकपा (एमाले)का सांसद गोकर्णराज विष्टले मुलुकले भोगेको समस्या समाधान गर्दै जनतामा आशा जगाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकम...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थिर र मजबुत सरकारका पक्षमा कांग्रेस र नेकपा ९एमाले० रहेको बताउनुभएको छ ।       प्रतिनिधिसभाको आजक...

थप पढ्नुहोस्