तनहुँमा ५ जुवाडे पक्राउ

तनहुँ | असार २३, २०८१

तनहुँमा ५ जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

 

ब्यास नगरपालिका–१२ छिर्कनस्थित ५७ वर्षीया पूर्णमाया थापाको घरमा जुवाखालबाट थापासहित ५ जनालाई पक्राउ गरिएको हो ।

 

उनीहरूको साथबाट नगद रु ३ हजार ३ सय २० रूपैयाँ र १ बुक तास बरामद गरेको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौं:   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...

थप पढ्नुहोस्

पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् ।  शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुप...

थप पढ्नुहोस्

काठमाडौं:   संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ...

थप पढ्नुहोस्