बस दुर्घटना हुँदा तीन जनाको मृत्यु
सर्लाही | असार ६, २०८१
वीरगञ्ज: सर्लाहीको बागमती नगरपालिकाको रायमाझी चोकमा बिहिबार भएको दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा रुपन्देही जिल्ला देवदह नगरपालिकाका ७५ बर्षीय कृष्ण बहादुर चौधरी ८५ बर्षीय रामबरण केवत र रुपन्देही जिल्ला मायादेवी गाउँपलिकाका ८५ बर्षीय दशरथ कुमार रहेका छन् ।
दुर्घटनामा घाईते भएका १७ जना जनाको सर्लाही लगायत विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
भैरहवाबाट जनकपुरका लागि छुटेको लु १ ख ८८४८ नम्बरको बसले रोकिराखेको बिहिबार बिहान भारतीय एन एल ०१ ए एच ९२५२ नम्बरको लहरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

