पोखरा १५ मा फुटसल प्रतियोगिता हुने

पाेखरा | जेठ २५, २०८१

पोखरा १५ मा फुटसल प्रतियोगिता हुने

पोखरा:   दिव्यज्योति क्लबले पोखरा महानगरपालिका १५ भित्रका क्ललाई लक्षित गर्दै पहिलो संस्करणको फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

 

यही जेठको ३१ र ३२ गते न्यू एयरपोर्ट फुटसल खेल मैदानमा उक्त प्रतियोगिता आयोजना गरिने सह–संयोजक शैलेस गुरुङले जानकारी दिए । 

 

उनका अनुसार सो प्रतियोगितामा पोखरा १५ भित्रका क्लबहरुले मात्रै सहभागिता जनाउन पाउनेछन् ।

 

उनले प्रतियोगिताको विजतालाई नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए । यस्तै उपविजेताले नगद रु २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउन नगद रु ३ हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।

 

उनले फोनमार्फत(९८०४१९५९७३, ९८०६५२५००४) पनि टिम दर्ता गर्न सकिने बताउदै यही २९ गतेभित्र समय तोकिएको जनाकारी दिए । 
 

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल ने...

थप पढ्नुहोस्

पाेखरा:   कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ ।   सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...

थप पढ्नुहोस्

पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ ।   प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

थप पढ्नुहोस्