फेवातालबाट विदेशी नागरिकको सकुशल उद्धार

पाेखरा | जेठ १७, २०८१

फेवातालबाट विदेशी नागरिकको सकुशल उद्धार

पोखरा:    पोखराको फेवातालबाट विदेशी नागरिकको  सकुशल उद्धार भएको छ। सशस्त्र प्रहरीको टोलीले अष्ट्रियाका २७ वर्षीय नागरिक लाउराको सकुशल उद्धार गरेको हो । 


अचानक आएको हावाहुरीको कारण  फेवातालमा बोटिङ गरिरहेकी विदेशी नागरिककले चलाएको काठको सिङ्गल बोट पल्टिएपछि प्रहरी र शसस्त्र प्रहरीको टोलिले सकुशल उद्धार गरेको हो । 

पोखरा:   प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ ।   लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...

थप पढ्नुहोस्

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्