अर्जुन कुमाललाई वर्ष पुरुष खेलाडीको अवार्ड

पाेखरा | बैशाख २८, २०८१

अर्जुन कुमाललाई वर्ष पुरुष खेलाडीको अवार्ड

पोखरा:   यसवर्षको वर्ष पुरुष खेलाडीको अवार्ड क्रिकेट टोलिका खेलाडी अर्जुन कुमालले पाएका छन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने पोखरा स्पोर्टस् अवार्ड अन्तर्गत क्रिकेट टोलिका खेलाडी कुमाललाई वर्ष पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको हो । 

 


कुमालले वर्ष पुरुष खेलाडी अवार्डसँगै इलेक्ट्रिक स्कुटरसँगै ३५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गरे । उनीसँगै मनोनयनमा भलिबलका हिमाल र टेनिसका प्रदिप मनोनयनमा परेका थिए ।  

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्