सुस्मिता थापामगरलाई वर्ष महिला खेलाडीको अवार्ड
पाेखरा | बैशाख २८, २०८१
पोखरा: यसवर्षको वर्ष महिला खेलाडीको अवार्ड तेक्वान्दोकी खेलाडी सुस्मिता थापामगरले पाएकी छिन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने आठौं पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत तेक्वान्दोकी थापामगरलाई वर्ष महिला खेलाडीको अवार्ड दिइएको हो । खेलकुदको क्रममा थापामगर रोल्पामा भएका कारण अवार्ड उनका दाईलाई प्रदान गरिएको थियो ।
यो पनि पढ्नुहोस
वर्ष खेलाडी महिला खेलाडी थापामगरले इलेक्ट्रिक स्कुटर सँगै ३५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गरिन् । उनीसँगै मनोनयनमा आर्चरीकी अनुस्का शेरचन र नेपाल महिला भलिबलका कप्तान अरुणा शाही परेकी थिईन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...


