फलोअप: भदौरे जीप दुर्घटना,  २ जनाको मृत्यु

पाेखरा | चैत १८, २०८०

फलोअप: भदौरे जीप दुर्घटना,  २ जनाको मृत्यु

पोखरा:   कास्कीको भदौरेमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा १० जना घाइते भएका छन् । 


पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आइतबार दिउँसो ग १ ज ५५४७ नम्बरको जीप दुर्घटना भएको थियो । 


 

यो पनि पढ्नुहोस

 


जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते १० जना मध्य ५ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ५ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
 


 

पोखराः पोखरा महानगरपालिका वडा नं १४ स्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजका २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ हुने भएको छ ।      हरेक ...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।  सोमबार आयोजक पोखरा महानगर खेलकुद विकास समिति...

थप पढ्नुहोस्

पोखरा:   लेखनाथको पहिचान, स्थानीय उत्पादनको प्रवद्र्धन र आर्थिक चलायमानतासँग जोडिँदै आएको लेखनाथ महोत्सव हाल एक्काइसौँ संस्करणमा आइपुग्दा केवल उत्सव मात्र नभई कृषि, उद्योग र संस्कृतिको साझा मञ्चका रूपमा स्थाप...

थप पढ्नुहोस्