नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको प्रथम अधिवेशन पोखरामा हुने

पाेखरा | माघ ९, २०८०

नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको प्रथम अधिवेशन पोखरामा हुने

पोखरा:    नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको प्रथम अधिवेशन पोखरामा हुने भएको छ ।  महासंघको प्रथम अधिवेशन माघ २० गते पोखरामा हुन लागेको अध्यक्ष संजीवबहादुर कोइरालाले जानकारी दिए । 


उनका अनुसार अधिवेशनका उद्रघाटन नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम तय बताए । यस्तै अधिवेशनमा पुर्व अर्थमन्त्री डा. युवराज खतिवडासहितका नेताहरुको उपस्थिति रहने उनले बताए । 

 

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्ला र सम्पुर्ण पालिकाबाट करिव चार सय प्रतिनिधिहरु सहभागी हुनेछन् ।अधिवेशनले आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्