नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघ गण्डकीको अध्यक्षमा रामबहादुर निर्वाचित
पाेखरा | पुस २९, २०८०
पोखरा: नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघ गण्डकी प्रदेशको अध्यक्षतामा रामबहादुर विक निर्वाचित भएका छन् ।
पोखरामा सम्पन्न भएको नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनमा रामबहादुरको अध्यक्षतामा १५ सदस्य कार्यसमिति निर्वाचित भएका हुन् ।
महासंघको उपाध्यक्षमा पदमबहादुर विश्वकर्मा, महासचिवमा सालिकराम गहतराज, सचिवमा इश्वरबहादुर विक र कोषाध्यक्षमा बलबहादुर विक निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा गोपाल सुनार, भिम वहादुर विक, कमला विक, पदम वहादुर विक, मनोज कुमार स्वर्णकार, राम माया सुनार, श्रेया सुनार, विष्णु देवि विक चयन भएका छन् ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

