पोखरामा एकनाले भरुवा बन्दुकसहित यमबिर प्रकाउ
पाेखरा | पुस २४, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध हतियार भरुवा बन्दुकसहित यमबिर गर्बुजा पुनलाई प्रकाउ गरेको छ ।
म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६ स्थायी घर भई पोखरा–३ निलगिरी बस्दै आएका ६९ वर्षीय पुनलाई प्रहरीले एकनाले बन्दुक सहित सोमबार प्रकाउ गरेको हो ।
अवैध हतियारसहित प्रकाउ परेका पुनलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा ७ दिनको म्याद गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

