कांग्रेस कार्यसम्पादन समिति बैठक शुक्रबार

काठमाडाैं | मंसिर २५, २०८०

कांग्रेस कार्यसम्पादन समिति बैठक शुक्रबार तस्बिर फाइल

काठमाडौं:     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २९ मंसिरका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। 


मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक २९ गते शुक्रबार दिउँसो १२:१५ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ।


बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक एजेन्डा छन्।

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्