पोखरा आउँदै गरेको हाइसमा लागूऔषधसहित विशाल प्रकाउ
पाेखरा | मंसिर १०, २०८०
पोखरा: पोखरा आउँदै गरेको हाइसमा विशाल दिसवा थारु लागूऔषधसहित पोखरा महानगर-३० पावरहाउसमा प्रकाउ परेका छन् ।
वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले पावर हाउस चोकमा हिजो(शनिबार)सवारी चेकिङ गर्ने क्रममा पर्साको ठोरी गाउँपालिका–३ घर भएका २० वर्षीय विशाललाई १ सय ७७ पिस नाईट्रोभ्याट लागूऔषधसहित प्रकाउ गरेको हो ।

प्रकाउ परेका विशालाई लागूऔषध सम्बन्धी मुद्धामा अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा २९ भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन् । क्लबका अध्यक्ष विष्णुु पुन...
पोखरा। गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो । शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जन...

