पोखरा पार्दीचोकस्थित फेवा सिंचाई नहरको पुल भासियो
पाेखरा | असोज १६, २०८०
पोखरा: पोखरा महानगरपालिका १७ पार्दीपुलचोकस्थित फेवा सिंचाई नहरको पूरानो पुल भासिदा आवागमन बन्द भएको छ ।
फेवा सिंचाई नहरको ६०/६५ वर्ष पूरानो पुलचोक पुल आज दिउँसो लोडसहित टिप्परसहित भासिएको थियो ।
पुलचोकको पुल भासिएपछि सोही स्थानबाट सवारी आगमन बन्द गरिएको पोखरा महानगरपालिका १७ का कर्मचारी प्रजापति बरालबताए ।
पुल निर्माण गर्न बजेट बिनियोजित भएकाले सडक डिभिजनसँग पुल निर्माण गर्न वडा कार्यालयलले समन्वय अगाडि बढाएको बरालले जानकारी दिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

