सहारा क्लबको नेतृत्वमा केशवराज

पाेखरा | भदौ ३१, २०८०

सहारा क्लबको नेतृत्वमा केशवराज

पोखरा:  पोखराको प्रतिष्ठित क्लब सहारा क्लको अध्यक्षमा केशवराज बराल चयन भएका छन् ।

 

शनिबार भएको १३ औं अधिवेशनबाट २ वर्षे कार्याकालका लागि अधिवक्तासमेत रहेका बराल अध्यक्षमा सर्वसम्मत चुनएिका हुन् ।

 

सो सामितिको वरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ, उपाध्यक्षमा चित्र बहादुर पुन चयन भए । 

 

यस्तै महासचिवमा रामजी प्रसाद अधिकारी दोहोरिए । सचिवमा टंकराज पौडेल, कोषाध्यक्षमा बिनु रानामगर सहकोषाध्यक्षमा अशोक लालचल चुनिए।

 

कार्यसमिति सदस्यमा ज्योती केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, विष्णु गुरुङ, शुशिल रिमाल र केशव पौडेल रहेका छन् । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्