कास्की:  २३ वर्ष अघि पोखरा महानगरपालिका -३ तेर्सापट्टीस्थित ताज पुलमा राजेश थकालीलाई सामुहिक हत्या गरि फरार रहेका उमेश बहादुर गिरी चितवनबाट पक्राउ परेका छन् ।   पोखरा महानगरपालिका ३ नद...

पोखरा:  अंग्रेजी नयाँ वर्ष २०२३ देखि सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका कारण पोखरा १८ सराङ्कोट र तोरीपानीबाट हुदै आएको प्याराग्लाइडिङ उडान अब मान्द्रेढुंगाबाट हुने भएको छ । अन्तर्राष्ट्...

कास्की:  नेपालकै तेस्रो अन्तरराष्ट्रिय विमानस्थलको रुपमा पोखरामा नयाँ विमानस्थल जनवरी १ देखि सुचारु छ ।  तत्कालका लागि अन्तरराष्ट्रिय उडान भर्न नसकेको सो विमानस्थलले आन्तरिक उडान भने भर्दै आएक...

पोखरा:   प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज (आइतबार) उद्घाटन गरेका छन् । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्...

पोखराः   तमु समुदायको बाहुल्यता रहेको कास्कीमा तामझामकासाथ गुरुङ समुदायले सामुहिक रुपमा ल्होसार मनाएका छन् । बाघ वर्गको विदाई र बिरालो वर्गको स्वागतमा तमु धि नेपाल र तमु प्हे ल्हु संघले सँयुक्त रुपमा कल...

पोखरा:   अंग्रेजी नयाँ वर्षको आगमनसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको तयारी छ । अब सञ्चालनका लागि तीन दिन मात्र बाँकी छ । तर विमानस्थल सञ्चालनको पूर्व सर्त मानिएको रिठेपानी डाँडा कटान र...

कास्की:   गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आज तेस्रो पटक कास्की कारागार पुगेका छन् । यसअघि दुइपटक राजनीतिक बन्दी भएर सजाय भोग्न पुगेका पोखरेल यसपटक बन्दीको अवस्था र कारागारको निरिक्ष...

कास्की:   पोखरा महानगरपालिका २५ हेमजास्थित हनुमानचोकमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।   पर्वतबाट पोखरा आउँदै गरेको ग २ च २६८४ नम्बरको बोलेरो जीप आज (शुक्रबार) बिहान १: २०...

तनहुँ:  व्यास नगरपालिका ५ स्थित मगर गाउँ चुदेरलाई ‘एकीकृत नमुना बस्ती’ बनाउने तयारी थालेको छ ।  रोट्रयाक्ट क्लब अफ होनोलुलू हुवाई अमेरिकाले एकीकृत नमुना बस्ती बनाउने त...

पोखरा:  ‘मानवताका लागि सांगीतिक’ भन्ने नारासहित देश दौडाहामा रहेको नेपथ्यले आगामी पुष १२ गते पोखरामा कन्सर्ट गर्ने भएको छ । आयोजकका अनुसार पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अपह्रान्ह ४...