मगर विद्यार्थी संघको स्थापना दिवसमा मानवसेवा आश्रममा फलफुल वितरण
पाेखरा | फागुन २८, २०७९
पोखरा: नेपाल मगर विद्यार्थी संघको २८ औं स्थापना दिवसको अवसरमा पोखरा १७ छोरेपाटनस्थित मानवसेवा आश्रममा फलफुल वितरण गरिएको छ ।
२८ औं स्थापना दिवसको अवसरमा नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश, कास्की जिल्ला र पृथ्वीनारायण क्याम्पस समितिले सयुक्त रुपमा मानवसेवा आश्रममा फलफुल वितरण गर्दै स्थापना दिवस मनाएको हो ।
नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका अध्यक्ष डेक पुनमगरको संयोजकत्वमा आश्रममा फलफुल वितरण गर्दै दिवस मनाएको हो । मानवसेवा आश्रम छोरेपाटनमा ७० जना आश्रीत छन् ।
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

