तारा एयरको जहाजमा चिल ठोक्कियो

हुम्ला | मंसिर २१, २०७९

तारा एयरको जहाजमा चिल ठोक्कियो

हुम्ला:  नेपालगञ्जबाट हुम्लाको सिमकोट उडेको कार्गो जहाजमा चिल ठोक्किएको छ ।

 

तारा एयरका एक कर्मचारीका अनुसार अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको करिब १ बजेतिर आकाशमा चिल ठोक्किएको हो । 

 

चिल ठोक्किदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको बताइएको छ भने जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना रहेका थिए ।

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्