‘वी वान्ट जस्टिस’ भन्दै सुस्मिता रेग्मीको पक्षमा पोखरामा प्रदर्शन

काठमाडाैं | जेठ ७, २०७९

‘वी वान्ट जस्टिस’ भन्दै सुस्मिता रेग्मीको पक्षमा पोखरामा प्रदर्शन

राजधानीमा आयोजित एक ब्यूटी पेजेन्टमा सहभागी हुँदा यौन दूव्र्यवहार र बलात्कारको शिकार भएकी सुस्मिता रेग्मीको समर्थनमा आज पोखरामा शान्तीपूर्ण दबाब ¥याली र प्रदर्शन भएको छ । 

 

वुमन्स रुम रिलाेडेडद्वारा आयोजित प्रदर्शनमा स्वतस्फुर्त सयौंको सहभागिता रहेको छ । मानवअधिकार चोकबाट सुरु भएको ¥याली पृथ्वीचोकमा आएर सभामा परिणत भएको छ । सभामा आयोजक एवं सहभागीले सुस्मितालाई

न्याय दिन नाराबाजी गरेका छन् । 

 

सहभागीले 'बलात्कारीलाइ फाँसी दे', ‘वी वान्ट जस्टिस’को नारा लगाउँदै गृहमन्त्रीको राजीनामाको माग समेत गरेका छन् । अहिले प्रदर्शन जारी छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्