‘वी वान्ट जस्टिस’ भन्दै सुस्मिता रेग्मीको पक्षमा पोखरामा प्रदर्शन
काठमाडाैं | जेठ ७, २०७९
राजधानीमा आयोजित एक ब्यूटी पेजेन्टमा सहभागी हुँदा यौन दूव्र्यवहार र बलात्कारको शिकार भएकी सुस्मिता रेग्मीको समर्थनमा आज पोखरामा शान्तीपूर्ण दबाब ¥याली र प्रदर्शन भएको छ ।
वुमन्स रुम रिलाेडेडद्वारा आयोजित प्रदर्शनमा स्वतस्फुर्त सयौंको सहभागिता रहेको छ । मानवअधिकार चोकबाट सुरु भएको ¥याली पृथ्वीचोकमा आएर सभामा परिणत भएको छ । सभामा आयोजक एवं सहभागीले सुस्मितालाई
न्याय दिन नाराबाजी गरेका छन् ।
सहभागीले 'बलात्कारीलाइ फाँसी दे', ‘वी वान्ट जस्टिस’को नारा लगाउँदै गृहमन्त्रीको राजीनामाको माग समेत गरेका छन् । अहिले प्रदर्शन जारी छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

