कांग्रेसको कुकुरले टोकेको भन्दै भाइरल म्यान पुण्य गौतम एमालेमा प्रवेश
काठमाडाैं | बैशाख २७, २०७९
नेकपा एमालेले काठमाण्डौंमा आयोजना गरेको चुनावीसभामा पुण्य गौतम पार्टी प्रवेश गरेका छन् ।
एमाले प्रवेश गरेलगत्तै उनले मञ्चमा कविता वाचन गर्ने अवसर पाएका थिए । पछिल्लो समय नेकपा एसमा रहेर कांग्रेसका मेयर उम्मेदवार सिर्जना सिंहको निवासमा कुकुरले टोक्यो भन्दै चर्चामा आएका थिए । भाषणकाेक्रममा उनले काग्रेसकाे कुकुरले टाेकेकाे भन्दै एमाले नै असल पार्टी भएकाे बताए ।
पार्टी प्रवेशपछि उनले केपी ओलीलाई भ्लादिमिर पुटिन, नेल्शन मण्डेला जस्ता नेता भन्दै तारिफ गर्न समेत भ्याए ।त्यस्तै उनले सम्बाेधन गर्दै माधव नेपाल र प्रचण्डकाे भरमग्दुर अालाेचना गरे ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

