कास्की – ३ मा गठबन्धनबाट प्रतिनिधि सभामा पूर्वअर्थमन्त्री रामजीको उम्मेदवारी
कास्की | असोज २३, २०७९
कास्कीको क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनले प्रतिनिधि सभामा साझा उम्मेदवारकोरुपमा रामजीप्रसाद बराल ‘जीवन’लाई उठाउने भएको छ ।
गण्डकी प्रदेशमा अर्थमन्त्री सम्हालेका बराल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।
बरालका निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका दामोदर बैरागी रहेका छन् ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

