गठबन्धनमा कांग्रेसलाई ८६, राजमोलाई २ सिट (हे. १२ पानाको सूची)

काठमाडाैं | असोज २२, २०७९

गठबन्धनमा कांग्रेसलाई ८६, राजमोलाई २ सिट (हे. १२ पानाको सूची)

काठमाडौं: सत्ता गठबन्धनका दलहरुबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँड भएको छ ।

 

१२ निर्वाचन क्षेत्र खाली राख्दै दलहरुबीच सहमति भएको हो । कांग्रेसलाई ८६ स्थान, माओवादी केन्द्रले ४५, एकीकृत समाजवादीले २० र राजमोले २ स्थान पाएका छन् ।

 

जनता समाजवादी पार्टी बाहिरिए १२ स्थानमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीबीच बाँडफाँड गर्ने सहमति भएको नेताहरुले जनाएका छन् ।

 

 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्