सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बित गर्ने क्यानको निर्णय

काठमाडाैं | भदौ २३, २०७९

सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बित गर्ने क्यानको निर्णय

काठमाण्डौं:  नेपाल क्रिकेट संघले राष्ट्रिय टोलीका कप्तानसमेत रहेका सन्दीय लामिछानेलाई निलम्बित गरेको छ ।

 

प्रेस विज्ञप्ती जारी गर्दै नेपाल क्रिकेट संघले काठमाण्डौं जिल्ला अदालतले पक्राउ पुर्जी जारीगरेको भन्दै निलम्बित गरेको हो । 

क्रिकेटर लामिछाने विरुद्ध जबरजस्ती करणी कसुरमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी परेको थियो ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्