तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाण्डे पक्राउ
तनहुँ | पुस १८, २०८१
तनहुँ: १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भानु नगरपालिका–१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डे रहेका छन् ।
उनलाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनिविरुद्द ति बालिकालाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको परेको थियो ।
पक्राउ परेका पाण्डेविरुद्ध प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

