तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाण्डे पक्राउ
तनहुँ | पुस १८, २०८१
तनहुँ: १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भानु नगरपालिका–१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डे रहेका छन् ।
उनलाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनिविरुद्द ति बालिकालाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको परेको थियो ।
पक्राउ परेका पाण्डेविरुद्ध प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

