विन्ध्येश्वरीमा सि.पि.एस. थिम सेलिब्रेसन कार्यक्रम

पाेखरा | मंसिर २८, २०८१

विन्ध्येश्वरीमा सि.पि.एस. थिम सेलिब्रेसन कार्यक्रम

"गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका संचालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सि.पि.एस. थिम सेलिब्रेशन तथा अभिभावक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

 

लायन्स इन्टरनेसनल काठमाडौँद्वारा प्रस्तुत यस सि.पि.एस. पद्वतिअनुसार विभिन्न क्रियाकलाप अन्तर्गत  आज थिम सेलिब्रेशन कार्यक्रम सम्पन्न भएको हो ।

 

उक्त कार्यक्रममा कक्षा नर्सरी, एल.के.जी. र यु.के.जी.का विद्यार्थीहरुले आफूले सिकेका कुराहरु  प्रस्तुत गरेका थिए ।

 

विद्यार्थीहरुले अहिलेसम्म सिकेका कुराहरु आफ्ना अभिभावकसँग साटासाट गरेका थिए । भने, अभिभावकहरुले पनि आफ्ना बच्चाहरुसँग विभिन्न क्रियाकलाप सगैं गरेका थिए ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्