तस्बिरमा हेर्नुहोस्, एमाले कास्कीकाे शुभकामना आदानप्रदान
पाेखरा | कात्तिक १०, २०८१
नेकपा (एमाले) कास्कीले पोखरामा पर्वलक्षित शुभकामना आदाप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा आज सभागृहमा शुभकामना आदानप्रदान गरेको हो ।
हेर्नुहोस् तस्बिरहरु:-







पोखरा । नेपाल पत्रकार महासंघले आफूले घोषणा गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत महासंघ कास्की र गण्डकी शाखाले सञ्चारसम्बद्ध विभिन्न संघसंगठनहरुसँग छलफल गरेको छ । वर्तमान अवस्थामा प्रे...
पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले प्रदान गर्ने ‘निट पत्रकारिता पुरस्कार’ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । पोखराको महेन्द्रपुलस्थित रहे...
प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फिर्ता भएका छन्। प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त ...

