पाेखरामा मन्त्री विरुद्ध घन्कियो नारा: ‘सागर, कृष्णे, बसन्ते गण्डकी प्रदेश मगन्ते’ (फोटो फिचर )

कास्की | असार २८, २०७९

पाेखरामा मन्त्री विरुद्ध घन्कियो नारा: ‘सागर, कृष्णे, बसन्ते गण्डकी प्रदेश मगन्ते’ (फोटो फिचर )

पोखरा:   गण्डकी प्रदेश सभा भवन गेटमा नेकपा एमालेका भातृ विद्यार्थी संगठन अनेरास्ववियुु र राष्ट्रिय युवा संघले सँयुक्त रुपमा विरोध प्रर्दशन गरेको  छ ।

 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायत अन्य मन्त्रीहरुले पारिवारिक नाममा स्थापित कोषलाई बजेट विनियोजन गरेको विरोधमा विभिन्न नाराबाजी सहित प्रर्दशन गरेको हो ।
 

 

प्रर्दशनको क्रममा युवा तथा विद्यार्थीहरुले ‘सागर, कृष्णे, बसन्ते गण्डकी प्रदेश मगन्ते’ भन्दै नारा लगाए । त्यातिमात्रै होइन, उनीहरुले मुख्यमन्त्रीको राजिनामा समेत मागे । उनीहरुले राष्ट्रिय जनमोर्चाको संसदीय दलकी नेतृपियारी थापालाई समेत व्यङ्ग्य प्रहार गरे । ‘कता गयौं पियारी १ करोड सिंगारी’ भन्दै नाराबाजी गरे । 

 

यसैगरि ‘मुख्यमन्त्री राजीनमा दे, ‘देश लुट्न पाइँदैन’, ‘वडामन्त्री मुर्दावाद’ ‘सागर कृष्णे बसन्ते गण्डकी प्रदेश मगन्ते’ ‘पिएन क्याम्पसमा होस्टेल निर्माण गर’ लगायतका नारा घन्काएका थिए । 

 

हेरौं, सुनगाभाकर्मी बिबि रोकामगरको लेन्सबाट विरोध प्रर्दशन:-

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्