कास्कीको अन्नपूर्ण गाउँपालिकामा भोलि सार्वजनिक बिदा

पाेखरा | साउन २४, २०८१

कास्कीको अन्नपूर्ण गाउँपालिकामा भोलि सार्वजनिक बिदा

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिकाले भोलि ३० औं विश्व आदिवासी दिवसको अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


गाउँपालिकाको आज बसेको कार्यपालिकाले बैठकले भोलि ३० औं विश्व आदिवासी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । 


उनले भोलि गाउँपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरु तथा शैक्षिक संस्थाहरुमा अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द रहने जानकारी दिए ।  

 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्