आजबाट ओलम्पिक सुरू
नेपालबाट ७ खेलाडी सहभागी
काठमाडाैं | साउन ११, २०८१
Photo: AP
विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ प्रतियोगिताको औपचारिक उद्घाटन आज हुने भएको छ ।
३३ औं संस्करणको खेलकुदको महाकुम्भ फ्रान्सको राजधानी पेरिसमा आजदेखि औपचारिक सुरु हुँदैछ ।
सो प्रतियोगितामा २ सय ६ देशका करिब ११ हजार बढि खेलाडीहरु सहभागि हुदैंछन् । उक्त प्रतियोगिता अगष्ट ११ तारिखसम्म चल्नेछ ।
उक्त ओलम्पिकमा नेपालका ७ खेलाडीले चार खेलमा प्रतिस्पर्धा गनेछन् ।
नेपालबाट एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

