पोखराको फुस्रेखोलामा डुबेरमा किशोरको मृत्यु

पाेखरा | बैशाख २३, २०८१

पोखराको फुस्रेखोलामा डुबेरमा किशोरको मृत्यु

पोखरा:   पोखरा महानगरपालिका १७ पावरहाउसस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु  भएको छ । 


पावरहाउसस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका नागढुङ्गाका सुप्रिम पौडेलको मृत फेला परेका हुन् । 


 

यो पनि पढ्नुहोस

 


फुस्रेखोलामा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएको सूचनापछि उद्धारका लागि सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको गोताखोरको टोलिले पौडेललाई मृत फेला पारेको गणपति एवम् एसपी अरुण पौडेलले जानकारी दिए । 


उनका अनुसार खोलामा मृत फेला परेका पौडेलले जनप्रिय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत रहेको बताए । 

 

आज नै पोखराको खपौदीस्थित हर्पनखोलामा पौडी खेल्ने क्रममा १४ वर्षीय बालक मृत फेला परेका थिए । 
 

काठमाडौं:     नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।  महासंघको आज शुक्रबार काठमाडौंमा बसे...

थप पढ्नुहोस्

पोखरा:      पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्...

थप पढ्नुहोस्

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा...

थप पढ्नुहोस्