चिप्लेढुंगामा भेटिए सुजन मगराती
पाेखरा | कात्तिक २८, २०८०
पोखराको चिप्लेढुंगाबाट अन्दाजी ४ वर्षिय सुजन मगरातीलाई प्रहरीले फेला पारेको छ ।
सुजनलाई भेटिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उनका आफन्तलाई सम्पर्क गर्न भन्दै आग्रह गरेको छ ।
पोखराको नयाँबजार घर बताउने सुजन आज दिउँसो साढे १२ बजे फेला परेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...
काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्। स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...
काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायण...

