पोखरामा लागूऔषधसहित भारतिय नागरिक प्रकाउ

पाेखरा | भदौ २९, २०८०

पोखरामा लागूऔषधसहित भारतिय नागरिक प्रकाउ

पोखरा:   लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बैदामले लागूऔषधसहित भारतिय नागरिकलाई प्रकाउ गरेको छ । 


पोखरा महानगरपालिका १८ सेतीस्थित डेरा गरी बस्ने भारतको केरला घर भएका २४ वर्षीय अजिन वर्गीसलाई लागूऔषध (गाँजा)सहित भदौ २७ गते प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 


भारतिय नागरिक वर्गीसको कोठाबाट ७ सय ५० ग्राम गाँजा, डिजिटल तराजु र एक थान आईफोन मोबाइलसहित प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 


प्रकाउ परेका वर्गीसलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 
 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्