समाज परिवर्तनमा ‘आवाज’
पाेखरा | भदौ ८, २०८०
पोखरा: ‘समानताको लागि आवाज’ मुख्य नारा लिएर स्थापना भएको ‘आवाज’ पछिल्लो समय समाज परिवर्तनमा काम गर्दै आएको छ ।
२०७७ साउन २० गते स्थापना भएको ‘आवाज’ संस्थाले दलित समुदायलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
आवाजका अध्यक्ष प्रकाश सुनारले संस्थाले पछिल्लो एक वर्षमा ३० वटा बैठक, २२ वटा सचेतात्मक तथा साक्षरता, स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यस्तै आवाजले विभिन्न दुईवटा घटनामा पीडितको पक्षमा सशक्त आवाज उठाएको जनाएको छ ।
आवाजले पछिल्लो एक वर्षमा समयमा गरेको विभिन्न कार्यक्रममा सामाजिक विभेद, राजनीतिक विभेद, आर्थिक विभेद, कानुनी विभेद र शैक्षिक विभेद गरेको पाइएको जनाएको छ ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

