सदन अनुभव सुनाउँदै बैरागी भन्छन्: नीति र कार्यक्रम समाजवाद उन्मुख छैन’

पाेखरा | जेठ १९, २०८०

सदन अनुभव सुनाउँदै बैरागी भन्छन्: नीति र कार्यक्रम समाजवाद उन्मुख छैन’

पोखरा:  कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दामोदर पौडल (बैरागी) ले सरकारले ल्याएको नीति, कार्यक्रम तथा बजेट समाजवाद उन्मुख नभएको बताएका छन् ।
 

बैरागीको सदन अनुभव र कामबारे जानकारी दिने उद्देश्यले पोखरामा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले  जनमुखी नभएको बताएका हुन् ।


उनले सरकारको निति, कार्यक्रम तथा बजेट समाजवाद उन्मुख नभएको दोहोर्याएका थिए । 

 

सांसद बैरागीले सदमा शुन्य समयमा बोल्दै कास्केली जनताको समस्याको बारेमा आवज उठाउँदै आएका थिए ।
 

 

बैरागीको सदन इन्ट्रिलाई फर्केर हेर्दा...
 

 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्