सज्जनको ‘पोखरामा...' सार्वजनिक (भिडियो)
बाग्लुङ | जेठ १७, २०८०
बागलुङ: गायक, कलाकार तथा सज्जन कुमार सिंहको नयाँ गीत 'पोखरामा...' सार्वजनिक भएको छ ।
‘पोखरामा दुई कुराको भर हुन्न रे एउटा पानीको अर्को नानीको’ शिर्षभाकमा रहेको म्युजिक भिडियो इलाका खबर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
सो म्युजिक भिडियोमा गायक सज्जन, जुना गुरुङ र सरिता धनकोटीको अभिनय रहेको छ भने अस्मिता अधिकारी र सज्जनले स्वर भरेका छन् ।
इश्वर बाबुले निर्देशन र सम्पादन गरेका छन् भने राजेश घिमिरेको छायांकन गरेका छन् । यस्तै बिनोद बाजुरालीले एरेन्ज गरेका छन् ।
गायक सज्जन पत्रकारितामासमेत सक्रिय छन् ।
भिडियो:
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

