कानूनमन्त्री गाहामगरलाई गण्डकी प्रदेश प्रवक्ताको जिम्मेवारी

पाेखरा | माघ १५, २०७९

कानूनमन्त्री गाहामगरलाई गण्डकी प्रदेश प्रवक्ताको जिम्मेवारी

पोखरा:   गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहामगरले प्रदेशको पवक्ताको जिम्मेवारी पाएका छन् । 


माघ ११ गते बसेको मन्त्रिपरिषद बैठकमार्फत सञ्चारमन्त्री समेत रहेका गाहामगरलाई प्रवक्ता बनाउने निर्णय गरेको हो । 


यसअघि सरकारका प्रवक्तामा मुख्यमन्त्री खगराज अधिकारीले आफु नियुक्त भएकै दिन माघ २५ गते आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दासलार्य प्रवक्ता तोकेका थिए ।
 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्